नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चितवनका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्य भएको हो । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार … Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो